Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको वसन्तपुर क्षेत्रमा दिउँसो ३ बजेदेखि मानिसहरु भेला हुन थाल्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेसम्म २-३ सयभन्दा बढी हुन्छ । निषेधाज्ञाको समयमा बिहान–बेलुका छाक टार्न समस्यामा परेकाहरु ४ बजे स्वयमंसेवकहरुले वितरण गर्ने खाना खानकै लागि त्यहाँ जम्मा हुने गर्छन् । जब घडीमा ४ बज्छ । ‘बन्दी सहायता नेपाल’ की इन्दिरा राणा ट्याक्सीमा खाना…