समाचार Archives | Page 7647 of 8386 | Khabarhub Khabarhub

राहतमा भएको अनियमितता छानबिन गर्न समिति गठन

पर्सा- वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा वितरण गरिएको राहतमा ब्यापक गुनासो आउन थालेपछि महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सोको छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका छन् । महानगर प्रमुखले सामाजिक विकास महाशाखा प्रमुख अधिकृत अरुणकुमार महतोको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । चार दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने उक्त तीन…