Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । यसअघि गत ५ गते ओलीको अध्यक्षतामा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले बैठकले एमाले संसदीय बोर्ड गठन गरेको थियो । बैठकमा उपस्थित नभए पनि वरिष्ठ…