Live on
Your Voice, Your Power
भैरहवा- भारततर्फको क्वारेन्टाइनमा राखिएक १ सय जना नेपालीलाई स्वदेश ल्याइएको छ । भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये १ सयजनालाई शुक्रबार सुनौली नाका हुँदै नेपाल ल्याइएको हो । नौतनवास्थित क्वारेन्टाइनमा रहेका ३ सय ३५ जनामध्ये १ सयजनालाई स्वदेश ल्याइएको हो । भारतका विभिन्न स्थानबाट घर फर्केका उनीहरुलाई गत चैत १८ गते लकडाउन र सिमाना सिल भएपछि…