Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक सुरु भएको छ । सरकारले सोमबार संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश ल्याएपछि त्यसबारे औपचारिक धारणा तय गर्न सभापति शेरवहादुर देउवा निवास बुढानिकलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बसिरहेको हो । कोरोना महामारीको बेलामा नागरिकको जीवन रक्षाका लागि गम्भीर हुनुपर्नेमा सरकारले बेमौसमी बाजा बजाएकाले पदाधिकारी बैठकमार्फत आवश्यक…