Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढेको छ । संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लासहित संक्रमण धेरै भएका जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी हुँदैछ । यो निषेधाज्ञा शुरू हुनुअघि घर पुग्ने हतारोमा रहेका सर्वसाधारणको भिड नयाँ बसपार्कमा देखिएको छ । बसपार्कमा भेटिएका सर्वसाधारणले गाउँ धेरै सुरक्षित भएकाले जान लागेको बताएका छन् । सरकारले निषेधाज्ञा जारी…