समाचार Archives | Page 7669 of 8355 | Khabarhub Khabarhub

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी बागलुङकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं- बागलुङमा आइतबार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना पोजिटिभ देखिएकी एक महिलामा कोरना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । प्रयोगशालामा परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुन: परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए…