समाचार Archives | Page 7674 of 8344 | Khabarhub Khabarhub

धुलिखेलमा १७ जनाको स्वाब परीक्षण, शंकास्पद कसैलाई कोरोना संक्रमण नभएको पुष्टि

काभ्रे - काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा देखिएका १७ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । 'पहिलोपटक परीक्षण भएकाले तीन पटकसम्म परीक्षण गर्दा तीनै पटकको रिपोर्ट नेगेटिभ आएको छ', झाले भने ।…