Live on
Your Voice, Your Power
धनगढी– बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा एक होटेलबाट परस्त्रीसहित पक्राउ परेका छन् । जिल्लाको खोचलेकको एक होटलबाट महिलासहित महरालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। दुवैजनालाई बिहीवार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। वडा अध्यक्षकी श्रीमतीले दिएको सूचनाका आधारमा…