Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट भक्तजनका लागि पुजाआजा गर्न अनिश्तिकालीन रोक लगाइएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुका लागि पूजाआजामा रोक लगाएको हो । अर्को सूचना नआउन्जेलसम्मका लागि भक्तजनहरुका लागि मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले खबरहबलाई जानकारी दिए । ‘भक्तजनका लागि मन्दिरको…