समाचार « Khabarhub

‘विषादीयुक्त’ सिनो खाँदा एकैदिन ६७ गिद्ध मरे

नवलपुर– पश्चिम नवलपरासीको सदरमुकाम परासी नजिकै एकै दिन ६७ वटा गिद्ध मरेका छन् । रामग्राम नगरपालिका वडा नं ४ जीतपुरमा विषादी खाएर मरेको सिनो खाँदा एकै पटक त्यति धेरै गिद्ध मरेको स्थानीयले बताएका छन् । तर गिद्ध मर्नुको खास कारण भने खुलिसकेको छैन । प्राकृतिक सन्तुलनलाई कायम राख्ने उदेश्यले नवलपुरको कावासोती १२ स्थित पिठौलीमा रहेको…