Live on
Your Voice, Your Power
सप्तरी - सप्तरीको अग्निसाइरकृष्णा शवरण गाउँपालिकास्थित मोहनपुरमा आइतबार दिउँसो ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। निशान र निकेश उनीहरु दुवै जना घर…