समाचार « Khabarhub

कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध

काठमाडौं– अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको  आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि संकलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं.– १९६०१००१०२०७०००४ मा मात्र  रकम…