Live on
Your Voice, Your Power
एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ३६२ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ८०५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २४ हजार ६३२ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना…