समाचार « Khabarhub

ओलीसँगको वार्ताबारे नेपालले भने : केही आश लागेको थियो बाँकी रहेन (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । बिहीबार होटल मेरियटमा करीव डेढ घण्टा भएको एक्लाएक्लै छलफलमा पार्टी विवादका विषयमा केन्द्रीत रहेको भए पनि खासै प्रगति नभएको उनले बताएका हुन् । भेटपछि बाहिरिएका ओलीले भने कुनै प्रतिक्रिया दिएनन् । अर्का नेता नेपालले संक्षिप्त…