Live on
Your Voice, Your Power
काठमाडौँ – काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरू भएको छ । चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरू गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गरेकी थिइन् । शुभारम्भका दिन साढे आठ करोड लिटर पानी वितरण भएको थियो ।…