समाचार « Khabarhub

प्रधानमन्त्री ओलीले भने- संसद् विघटनको परिस्थिति पुष्टि हुँदैछ (भिडियोसहित)

काठमाडौँ - नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको परिस्थिति अब पुष्टि हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटार आज आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधि सभा विघटन गर्नु परेको परिस्थिति पुष्टि हुने क्रममा रहेको बताएका हुन् । हेरौँ भिडियो उनले संसद् पुनःस्थापना भए पनि बैठक चल्न नसकेको बताए…