Live on
Your Voice, Your Power
काठमाडौं- लुक्लामा अलपत्र परेका १३ विदेशी र एक जना नेपालीको उद्धार गरिएको छ । नेपाल एयरलाइन्सको जहाजबाट उद्धार गरेर उनीहरुलाईसोमबार बिहान काठमाडौं ल्याइएको हो । नेपाल पर्यटन बोर्डका अनुसार निगमको जहाज उनीहरूलाई लिएर बिहान ७ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाअवतरण गरेको थियो । उद्धार गरिएका उनीहरुलाई ठमेलको होटलमा पुर्याइएको बोर्डले जानकारी गराएको छ । बोर्डका…