Live on
Your Voice, Your Power
अमेरिका - विश्वव्यापी महामारीका रुपमा फैलिकए कोरोनाका कारण विश्व समुदाय नै त्रसित छ । संक्रमित भएका विरामीको परीक्षणमा ढिलाइ हुँदा उसले धेरै मानिसलाई सार्ने जोखिम बढीरहेका बेला अमेरिकाले पाँच मिनेटमै कोरोनाको परीक्षण गर्ने प्रविधि निर्माण गरेको छ । अब अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि विकाश गरेको…