Live on
Your Voice, Your Power
काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले गरिरहेको ‘किचकिच’प्रति आपत्ति जनाएका छन् । कांग्रेस सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर १ कार्यसमितिले शनिबार बेलघारीमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा उनले घिसिङसँग सरकारले गरिरहेको ‘किचकिच’प्रति आपत्ति जनाएका हुन् । ‘ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ । मैले बुझ्न सकिरहेको…