समाचार « Khabarhub

विराटनगरका मेयरविरूद्ध सुकुम्बासीको नारावाजी

मोरङ- विराटनगर महानगरपालिका मेयर भिम पराजुलीविरूद्ध सुकुम्बासीहरूले नारावाजी गरेका छन् । वडा नम्बर–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा झण्डै ४० वर्षदेखि बस्दै आएका सुकुम्बासी परिवारलाई महानगरपालिकाले जबरजस्ती हटाउन खोजेको भन्दै सुकुम्बासीहरूले मेयर पराजुलीविरूद्ध नारावाजी गरेका छन् । शुक्रबार उनीहरूलाई घर खाली गरिदिनु भन्दै पत्र पठाएको महानगरपालिकाले अपराह्न नगर प्रहरीलाई डोजरसहित घर भत्काउन पठाएको थियो । तर,…