समाचार « Khabarhub

गृहमन्त्री थापाको पनि खोसियो सांसद पद, खड्कालाई सोधियो स्पष्टीकरण

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गर्दै दल त्याग गरेको  पत्र संसद सचिवालयलाई पठाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले थापाले दल परित्याग गरेकाले सांसदबाट कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाएका हुन् । कारबाहीसँगै थापाको पद पनि खारेज हुने भएको छ ।…