समाचार « Khabarhub

प्रदेश प्रमुख अहिराजले मुस्ताङमा विद्यार्थीलाई पढाउँदै कापी र कलम बाँडे

काठमाडौँ– सप्ताहव्यापी देशदर्शन अभियानमा रहेका प्रदेश २ प्रमुख डा. राजेश अहिराजले मुस्ताङमा स्कूले बालबालिकाहरुसँग भलाकुसारी गरेका छन् । मुस्ताङको कागबेनीस्थित श्री जनशान्ति माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा १ का विद्यार्थीहरुसँग उनले रमाइलो गर्दै केही बेर पढाएका पनि थिए । प्रदेश प्रमुख अहिराजले बच्चाहरुसँग पढाईको कुरा गर्दै उनीहरुलाई देशको नाम उच्च राख्न प्रेरणा दिए । त्यस क्रममा…