Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् । उनी सवार गाडी महोत्तरीको बर्दिबासमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार दुर्घटनामा परेको हो । उनी चढेको बा ४ च २१२०…