Live on
Your Voice, Your Power
चितवन– नेपाल कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको परिवारले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रानाभाटको पार्थिक शरीरलाई मंगलबार बिहान ८.३० देखि ९.३० सम्म अन्तिम श्रद्धाञ्जली…