Live on
Your Voice, Your Power
काठमाडौं– कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले उद्धार गरि नेपाल ल्याउने क्रममा ज्वरो देखिएका चार जनाको अवस्था अहिले सामान्य रहेको बताए । उनीहरुको थ्रोट स्वाब ( र्याल) को नमूना परीक्षणका लागि पठाइएको जानकारी चीन स्थित नेपाली…