समाचार Archives | Page 7756 of 8301 | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीज्यू बाँसुरीको धुनमा मस्त हुनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले बालुवाटारमा केही दिनपहिला आयोजित सारंगी साँझको आलोचना गरेकी छिन् । बुधवारको प्रतिसभा बैठकमा आफ्ना धारणा राख्दै सांसद पन्तले तत्कालीन रोम साम्राज्यका सम्राट निरोसँग प्रधानमन्त्री केपी ओलीको तुलना गरिन् । ‘माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नु भएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रबित बनायो’ उनले संसद बैठकमा…