समाचार « Khabarhub

नौ सय खाद्य वस्तुको नमूना परीक्षण, ७६ फर्मलाई मुद्दा

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनामा ८८१ वटा वस्तुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो । विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आवको पहिलो चौमासिकमा एक हजार १८९…