Live on
Your Voice, Your Power
जनकपुरधाम – एक महिनादेखि बेपत्ता महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा बिहीबार फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते रातिदेखि ओछ्यानसहित बेपत्ता भएका थिए । पिपरा–२ स्थित अत्तरा जाने बाटो छेउमा खाल्डोमा गाडिएको अवस्थामा झा दम्पतीको शव फेला परेको प्रदेश २…