Live on
Your Voice, Your Power
सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतका कागजपत्र अख्तियार दुरुपयोग अनुसनधान आयोगले जफत गरेको छ । विश्वविद्यालयको विषयमा उजुरी परेपछि बिहीबार कागजपत्र नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । कर्मचारी नियुक्ति सम्बन्धी कागजातहरु आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको सुर्खेत अख्तियार कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । उनले भने, 'नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले…