समाचार « Khabarhub

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन छैन उत्साह

काठमाडौँ— सरकारले श्रमिकका लागि ‘नयाँ युगको शुरूवात’ भनेको सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको सहभागिता अझै निराशाजनक छ । सरकारले देशभर सञ्चालित सबै व्यावसायिक तथा सेवाप्रदायक संस्थाहरूलाई कोषमा आबद्ध हुन आह्वान गर्दै आएको छ । कोषमा आबद्ध हुनेको संस्था र श्रमिकको संख्या भने उत्साहजनक छैन । कोषका सूचना अधिकारी डा. रोशन कोजुका अनुसार ‘हरेक संघ संस्था…