Live on
Your Voice, Your Power
काठमाडौं – कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि विश्वमा यो भाइरसका कारण २० लाखले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालीन मामिला प्रमुख डा. माइक रायनले अन्तराष्टिय सहकार्य नभए अझै धेरैले ज्यान गुमाउने बताएका छन् । गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट विश्वभरि फैलिएको कोरोना भाइरसबाट हालसम्म तीन करोड २०…