समाचार « Khabarhub

कोभिड खोपमा नेपाललाई चीनको चर्को दबाब

काठमाडौँ— कोरोना भाइरस (कोभिड–१९) विरुद्धको आफ्नो खोप तुरुन्तै लैजान नेपाललाई ताकेता पत्र पठाएको चीनले नेपालीमाथि दबाबको अर्को नीति सार्वजनिक गरेको छ । चीनको नयाँ नीति अनुसार चीन जान चाहने नेपाली नागरिकले कोरोना भाइरसविरुद्ध चिनियाँ खोप नै लगाएको हुनुपर्नेछ । काठमाडौंस्थित चिनियाँ दूतावासले यही चैत २ गते एक विज्ञप्ति जारी गर्दै आफ्नो देशमा निर्मित कोरोना भाइरसविरुद्धको…