समाचार « Khabarhub

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै

इजरायल - इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले तेहरानबाट आफ्नो दूतावास हटाएका छन्। यसरी हटाउनेमा चेक गणतन्त्र, अस्ट्रेलिया, स्वीजरल्यान्ड र नेदरल्यान्ड छन्। धेरै देशले ती दुवै देशबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेका छन्। अस्ट्रेलियाले इरानबाट १५०० तथा इजरायलबाट १२०० जनालाई फिर्ता बोलाएको छ। इजरायलबाट जहाज चढेर साइप्रसको बाटो हुँदै उनीहरू फर्किएका हुन्। चीनले इरानबाट…