Live on
Your Voice, Your Power
गोदावरी– कैलालीको त्रिनगर नाकाबाट नौं हजार २०५ जना स्वदेश भित्रिएका छन् । रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत गएकाहरू दसैँको अवसरमा फर्किएका त्रिनगर नाकामा स्थापना गरिएको हेल्पडेस्कको तथ्यांक छ। त्रिनगर नाका भएर यही असोज १ गते ५०५ जना स्वदेश भित्रिएका थिए भने २०९ जना भारत गएका छन् । असोज २ गते ७२६ आएका छन् भने ११३…