समाचार Archives | Page 7810 of 8286 | Khabarhub Khabarhub

५ महिनामा वैदेशिक रोजगारीका नाममा साढे १९ करोड ठगीका उजुरी

काठमाडौं- सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा विदेसिने युवाहरु ठगिने क्रम बढ्दो छ । वैदेशिक रोजगारीको नाममा रोजगारीको खोजीमा रहेका युवालाई एजेन्ट र म्यानपावर कम्पनीले ठुलो रकम ठगिदै आएको छ । चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ५ महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी…