Live on
Your Voice, Your Power
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत डा मजर जाबेदबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको छ । भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको बताए । उनले मानव…