Live on
Your Voice, Your Power
एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोमा पुरिएर ५० जनाको मृत्यु भएको छ । केही दिनदेखिको भारी वर्षापछिको पहिरोले दक्षिण किबु प्रान्तको कमितुगा शहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी अरू कयौँ मानिस बेपत्ता भएको बीबीसीले जनाएको छ । अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । प्रान्तीय अधिकारीका अनुसार पीडितहरूमध्ये अधिकांश युवा छन् । घटनामा…