समाचार « Khabarhub

माधवनारायणको एक महिने व्रत आजबाट सुरू (फोटो फिचर)

भक्तपुर– यस वर्षको एकमहिने माधवनारायण एवं श्रीस्वस्थानी माताको व्रत आज (बिहीबार)देखि सुरू भएको छ । काठमाडौँको साँखुस्थित शाली नदी परिसरमा श्रीस्वस्थानी र भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा एकमहिने माधवनारायणको व्रत सुरू भएको छ । कोरोना कहरले माधवनारायण व्रत औपचारकतामा मात्र सीमित भएपनि बिहानै व्रतालुले हनुमानघाटस्थित त्रिवेणी परम्परागत रुपमा पूजाआजा गरेका छन् । हेर्नुहोस तस्वीर