समाचार Archives | Page 7841 of 8274 | Khabarhub Khabarhub

धावनमार्गको हिउँ पन्छाउन चासो नदिँदा हवाई उडान ठप्प

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोट विमानस्थलको हिउँ पन्छाउन कसैले चासो नदिँदा हवाई उडान अवरुद्ध बनेको छ । बिहीबार र शुक्रबार दुई दिन लगातार हिमपात हुँदा हुम्लाबाट अन्तर जिल्ला पुग्ने एकमात्रै हवाई यातायात तीन दिनदेखि अवरुद्ध भएको छ । सिमकोट विमानस्थलमा जम्मा भएको हिउँ पन्छाउन यहाँको स्थानीय सरकार, एयरलाइन्सका कर्मचारी मौन बसेका छन् । सिमकोट विमानस्थलबाट राजस्व…