Live on
Your Voice, Your Power
अछाम – प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९ वर्षका खेमराज शाही, २० वर्षका भूपेन्द्र शाही, २० वर्षका विनोद बहादुर शाही, २१ वर्षका अक्कल शाही, १९ वर्षका…