समाचार « Khabarhub

प्रदर्शनमा सहभागीप्रति सभापति देउवाद्वारा आभार व्यक्त

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापीरूपमा गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी सबैप्रति बधाई तथा आभार व्यक्त गरेका छन् । सरकारले गरेको संसद् विघटनलाई अलोकतान्त्रिक कदमको आरोप लगाउँदै कांग्रेसले आज देशभरका छ ७४३ वडामा विरोध प्रदर्शन गरेको थियो । उनले आज एक विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने…