समाचार « Khabarhub

अमेरिका पठाउने भन्दै १५ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं– राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै भन्दै अमेरिका पठाइदिने प्रलोभन देखाएर १५ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो । थापाले आफू राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष भएको…