Live on
Your Voice, Your Power
ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटनाबाट वर्षैपिच्छे जनधनको क्षति हुने क्रम रोकिएको छैन । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित भएका छन् भने १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ । विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए ।…