Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारसँग वार्ता गर्न विप्लव पक्षले पनि वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्त्वमा वार्ता टोली गठन गरे लगत्तै विप्लव समूहले पनि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीको अर्को सदस्य केन्द्रीय सदस्य उदय चलाउने दीपक छन् । औपचारिक रुपमा सार्वजनिक नगरेपनि प्रकाण्डको…