Live on
Your Voice, Your Power
काठमाडौं- एसिड आक्रमणकी पीडित मुस्कान खातुनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन्। मंगलबार बालुवाटार पुगेर उनले प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। गत वर्ष असोजमा वीरगन्जमा मुस्कानमाथि एसिड आक्रमण भएको थियो। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले उनीमाथि एसिड प्रहार गरेका थिए । नेपालमा पछिल्ला वर्षहरुमा एसिड आक्रमणका घटनाहरु…