समाचार « Khabarhub

पहाडी भेगमा आंशिक बदली, कस्तो रहला तीन दिनको मौसम ?

काठमाडौँ- आज र भोलि मुलुकभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्चपहाडी तथा हिमाली भू-भागहरुमा अहिले आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार भने पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ । यस्तो छ तीन दिनको मौसम…