Live on
Your Voice, Your Power
कैलाली– कैलालीमा मृत अवस्थामा फेला परेका युवकको हत्या आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेको जनाएको छ । गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिवचरण राना गत शनिवार गेटा आँखा अस्पताल अगाडि पसल चलाउँदै आएका युवक शनिबार बिहान गेटा मेडिकल…