Live on
Your Voice, Your Power
विराटनगर– नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उमेदवार डा. शेखर कोइरालाले फागुन २१ गते आफ्नो निर्वाचन क्षेत्रको विकास र राष्ट्रिय राजनीतिका लागि '८ बुँदे अठोट पत्र' सार्वजनिक गरेका छन्। संसदीय सर्वोच्चता, संविधानको रक्षा र समुन्नतिलाई मुख्य आधार बनाइएको उक्त पत्रमा स्थानीय समस्यादेखि राष्ट्रिय मुद्दालाई प्राथमिकता दिइएको छ। कोइरालाले सार्वजनिक…