समाचार « Khabarhub

मुलुकभर माघे संक्रान्तिको उल्लास, सरकारले दियो सार्वजनिक विदा

काठमाडौँ- आज माघे संक्रान्ति । मुलुकभर यस पर्वको उल्लास छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) संक्रान्ति भनिन्छ । माघ १…